कोभिड: नसोचेको–नभोगेको सङ्कट (Covid Nasocheko - Nabhogeko Sankat)

By Dipa Dahal

रू.1360 रू.1500
Overview

पछिल्लो बाहिरी पृष्ठबाट

सन् २०२० को सुरुवातदेखि झन्डै दुई वर्षको नेपालको सामाजिक-आर्थिक चित्र - चरित्रसहित स्वास्थ्य स्थितिको अभिलेख राख्ने क्रममा 'अर्काइभ' कै रुपमा कोभिड : नदेखेको- नभोगेको सङ्कट पुस्तक प्रकाशनमा ल्याइएको हो । पुस्तकमा यसरी एकाएक आइपर्ने वा चेतावनीसहित आएको कोभिड जस्तो स्वास्थ्य सङ्कटका घडीमा राज्य तथा आम जनसाधारणले पालना गर्न नसकेको सावधानीका पक्ष पनि समेटिएको छ । पुस्तकलाई समयसँग जोडिएको एउटा दस्तावेजका रूपमा मात्रै होइन, आउने दिनमा अपनाउन सकिने सचेतना र सावधानीको स्रोत - सामग्रीका रूपमा समेत लिन सकिने मेरो विश्वास छ ।

- डा. सन्दुक रुइत

 

ISBN: 9789937790093
Nepali
Wishlist Added To Wishlist

You May Also Like

Rajgaj
रजगज

रू.488 रू.415

Daak Bangla
डाक बंगला

रू.365 रू.320

Hridaya
हृदय

रू.650 रू.585