दोरी (Dori)

By Janak Rasik

रू.270 रू.300
Overview

पुस्तकको बारेमा

दोरी उपन्यासमा सुदूरपश्चिमको ग्रामीण क्षेत्रबाट रोजगारीका लागि प्रविधि सम्पन्न देश जापान पुगेका एक अशिक्षित युवकको कथा निकै मार्मिक र कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

विज्ञान प्रविधिको विकास र हाम्रो जीवनस्तरबिचको व्यापक असमानताले के कस्ता समस्या उत्पन्न भइरहेका छन् र यो असमञ्जसता बढ्दै गएमा भविष्यमा कस्ता दुर्घटना हुन सक्छन् भन्ने कुरा उपन्यासले उठाएको मूल मुद्दा हो ।

सुदूरपश्चिमको लबज, मिथकको कसिलो प्रयोग गरिएको उपन्यासको कथा सरल सटिक र आकर्षक शैलीमा निर्माण गरिएको छ ।

Nepali
Wishlist Added To Wishlist

You May Also Like

Phirphirey
फिरफिरे

रू.798 रू.718

Usle Diyeko Umer
उसले दिएको उमेर

रू.560 रू.504

Eklo
एक्लो

रू.840 रू.756

Aithan
ऐँठन

रू.695 रू.625

Adiyaka Paila
अडिएका पाइला

रू.650 रू.585