सानीका ज्ञानी कुरा (Sanika Gyani Kura)

By Anbika Giri

रू.265 रू.295
Overview

पुस्तकको बारेमा

साना बालबालिका, बिशेष गरी ६ देखि १० बर्ष उमेर समूहका बालबालिकालाई राम्रो र नराम्रो छुवाइका बारेमा सिकाउने उद्देश्यले यो किताब तयार पारिएको हो । शिक्षक तथा अभिभावकहरूले यो किताबको माध्यमबाट स-साना बालबालिकालाई सजिलै उनीहरूसँग हुने वा हुन सक्ने यौन दुर्व्यवहारको बारेमा बुझाउन र कुरा गर्न सकिन्छ ।

Nepali
Wishlist Added To Wishlist