घुमीफिरी बन्दीपुर (Ghumifiri Bandipur)

By Chij Kumar Shrestha

रू.355 रू.395
Overview

पुस्तकको बारेमा

लेखक कै सब्दमा- हरेक मानिस आफ्नो समयको साक्षी हो । यति ठुलो ब्रम्हाण्डमा एउटा सानो पिण्ड पृथ्वीको पनि एउटा कुनामा खनिखोस्री जीवन कटाउने ब्याक्तिले जिएको जीवनको खासै अर्थ हुदैन । तर, एउटा व्यक्तिका लागी भने उसको जीवन नै उसको अस्तित्वको दस्ताबेज हो । त्यही एउटा साधारण  व्यक्तिले भोगेको समय र आफ्नो इतिहास को दस्ताबेज हो यो पुस्तक घुमीफिरी बन्दीपुर ।

पछिल्लो बाहिरी पृष्ठबाट

"मेरा पुराना मित्र चीजकुमार श्रेष्ठद्वारा लिखित घुमफिरी बन्दीपुर पढ्दा बढी रमाइलो लाग्यो । रमाइलो लाग्नुको विशेष कारण छ । चीज़ र म झण्डै उही उमेरको हुनाले हामी दुवैले अनुभव गरेको कालखण्ड उही  हो ।...

पुस्तकले गाउँको साधारण स्कुलमा अध्ययन गरी काठमाडौंजस्तो सहरमा आएर अनेक कठिनाइ झेल्दै एउटा युवकले मिहिनेत र इमान्दारीबाट व्यक्तिगत र सार्वजनिक जीवनमा कसरी सफलता हासिल गयो भन्ने प्रस्ट्याउँछ । यस हिसाबले पनि पुस्तक युवा पीढीका निम्ति प्रेरणादायी छ ।"
केदारभक्त माथेमा

Nepali
Wishlist Added To Wishlist

You May Also Like

Adhyayan Ra Sangarsha
अध्ययन र संघर्ष

रू.150 रू.135

Maile Je Dekhe
मैले जे देखे

रू.425 रू.382

Doctor Chitra
डाक्टर चित्र

रू.399 रू.359