मैले जे देखे (Maile Je Dekhe)

By Radha Krisna Mainali

रू.382 रू.425
Overview

पछिल्लो बाहिरी पृष्ठबाट

बीसको दशकको मध्यबाट कम्युनिष्ट राजनीतिमा आबद्ध राधाकृष्ण मैनाली ०२८ सालको झापा आन्दोलनका संगठकका रूपमा चर्चित छन् । पटक-पटक गरी १६ वर्ष जेलजीवन बिताएका उनी आदर्शको अडानमा गतिशील नेता मानिन्छन । जेल संस्मरणको प्रभावशाली लेखनबाट पनि उनी उत्तिकै परिचित छन् । राजनीतिक बन्दीका रूपमा जेलमा रहँदा उनले आफूले भोगेका र देखेका घटनालाई आफ्नो विश्लेषणसहित अभिलेखन गरेका छन् । यसैमा उनले आफ्नो झापा आन्दोलनदेखिको यात्रालाई पनि सम्झेका छन् ।

विचार र मानवीय संवेदना सन्तुलनका कारण मन तथा मस्तिष्क दुवैलाई स्पर्श गर्ने संस्मरणहरूको संग्रह हो- 'मैले जे देखें।

 

Nepali
Wishlist Added To Wishlist

You May Also Like