एकलव्यको देब्रे हात (Eklavyako Debre Haat)

By Giri Shris Magar

रू.360 रू.400
Overview

पछिल्लो बाहिरी पृष्ठबाट

सर्वश्रेष्ठ धनुर्धर हुनलाई के देब्रे हातले नै समात्नु पर्दछ धनु ? दाहिने हातका औंलाले नै तान्नु पर्दछ ताँदोमा तीर ?

किरातपुत्र एकलव्यले देब्रे हातबाट दाहिनेमा सार्यो भने धनु के हुन्छ ? दाहिने हातबाट देब्रेमा सायो भने तीर के हुन्छ ?

देब्रे हातका औंलाहरूद्वारा एकलव्य दृष्टिका साथ छुटेर सनसनाइरहेको तीरको आवाज कस्तो सुनिन्छ ? के त्यो आवाज अन्तिम किनारको आवाजजस्तै सुनिन्छ ?

 

ISBN: 9789937935135
Nepali
Wishlist Added To Wishlist

You May Also Like

Lahana Ra Teer
लहना र तीर

रू.400 रू.370

Madness An Anthology of World Poetry
Madness An Anthology of World Poetry

रू.999 रू.850

Bhupeen ko Kavita
भूपिनका कविता

रू.400 रू.351

Mafalar
मफलर

रू.598 रू.538