राजा, राष्ट्रियता र राजनीति (Raja, Rashtriyata ra Rajniti)

By Bishweshwar Prasad Koirala

रू.270 रू.300
Overview

पछिल्लो बाहिरी पृष्ठबाट

"मलाई यदि नेपाली जनताले श्रेय दिन खोज्दछ भने यस कारणले नदेओस कि मैले आफ्नो बुताबाट एक भ्रम सृजना गरें भनेर मलाई श्रेय दिनु छ भने एउटै कुरामा देओस कि मैले देशभित्र देशको सामर्थ्यलाई बुझेको रहेछु । र, देशको सामर्थ्यलाई मैले मुखरित गर्ने कोशिश गरेको रहेछु । त्यो श्रेय मलाई देओस, नकि मैले मेरो आफ्नो बुताबाट गरें भनेर । नेपालको सामर्थ्यलाई मैले बुझें, त्यसैबाट मेरो कुरो इतिहासले मान्यता दियो भने त्यही कुरा मेरो लागि सौभाग्य हुनेछ । झुठो कुरा दिएर केहि अर्थ हुँदैन । मेरो केहि देन छ भने यस देशको सामर्थ्यलाई बुझेर आफ्नो कुरा भनेको छु ।"

160 Pages
210GSM
ISBN: 9789994661664
Nepali
Wishlist Added To Wishlist