सत्ता सङ्घर्ष (Satta Sangharsha)

By Ram Krishna Bhandari

रू.607 रू.675
Overview

पछिल्लो बाहिरी पृष्ठबाट

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि शासन व्यवस्था जनप्रतिनिधिका हातमा आएपछि जनतामा अब केही हुन्छ भन्ने आशा पलायो। तर दलीय दाउपेच र अन्तर्द्वन्द्वले मुलुक दिशाहीन मात्र बनेन अस्थितरताको दलदलमा फस्यो । २०४८ सालको निर्वाचनदेखि २०७८ सालसम्मको ३० वर्षको अवधिमा २८ सरकार बने । यही विषयवस्तुलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको पुस्तक हो, सत्ता सङ्घर्ष ।

व्यवस्था सजिलै फेरिने तर शासक नफेरिने अचम्मको चक्रव्यूहमा देश कसरी फस्न पुग्यो भन्ने देखाइएको यस पुस्तकमा प्रजातन्त्र पुनःस्थापनादेखि हालसम्म बनेका सरकारहरूको नालीबेली प्रस्तुत गरिएको छ ।

 

ISBN: 9789937775342
Nepali
Wishlist Added To Wishlist